Saraswati Puja
Karfok Campus 2081-10-18सम्पूर्ण आध्यापक, विद्यार्थी, अभिभावक तथा क्याम्पस सञ्चालक समितिका सदस्यज्यूहरुमा मिति २०८१/१०/२० र २१ गते क्याम्पसले आयोजना गर्ने सरस्वती प्रतिमा स्थापना र सरस्वती पूजामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ । नोट: २०८१/१०/२१ गतेका दिन यस शैक्षिक् बर्षमा BA, BEd, BBS र BBA संकायमा भर्ना हुने विद्यार्थिहरुलाई एकमुष्ट रु ५००० छुट दिइने जानकारी गराइन्छ। आयोजक करफोक विद्यामन्दिर बहुमुखी क्याम्पस सूर्योदय-१२, ईलाम
General