Karfok Bidhya Mandir Multiple Campus

Discussing and drawing attention

2 month(s) ago

कोशी प्रदेश मुख्यमन्त्री माननीय हिक्मत कार्की र आर्थिक मामिला तथा योजना मन्त्री माननीय राम रानासँग करफोक बहुमुखी क्याम्पसको आर्थिक वर्ष २०८१/२०८२ आवश्यक बजेट प्रस्ताव माग पत्र सहित विविध विषयमा छलफल र ध्यानाकर्षण गराउनु हुँदै क्याम्पस प्रमुख!!!