Meeting with VC of PU
1 year(s) ago
पूर्वाञ्चल विश्वविद्यालयको नव नियुक्त उपकुलपति डा विजु कुमार थपलिया सरलाई क्याम्पसको तर्फबाट हार्दिक बधाई तथा शुभकामना आदान प्रदान साथै एम.एड थप कार्यक्रम सञ्चालन, क्याम्पसको आंगिक प्रक्रिया लगायतको विविध विषयहरुमा छलफल कार्यक्रम!!!
Karfok Bidya Mandir Multiple Campus