नेपाल पब्लिक क्याम्पस संघ कोशी प्रदेश , पाँचथर, इलाम र ताप्लेजुङ जिल्लाको प्रथम एतिहासिक जिल्ला अधिवेशन ।
26 day(s) ago
नेपाल पब्लिक क्याम्पस संघ, कोशी प्रदेश समितिको आयोजनामा पाँचथर, इलाम र ताप्लेजुङ जिल्लाको प्रथम एतिहासिक जिल्ला अधिवेशन पाँचथर बहुमुखी क्याम्पस, फिदिममा सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक खुशी व्यक्त गर्दछौं। यस अधिवेशनबाट क्याम्पसको सञ्चालक समिति अध्यक्ष रत्न कुमार ढुंगाना सदस्य पदमा र प्राध्यापक संघ सभापति अनिल सुनुवार उपाध्यक्ष पदमा चयन हुनुभएकोमा तपाईंहरूलाई हार्दिक बधाई छ। तपाईंहरूको नयाँ भूमिकामा सफलता र उज्ज्वल भविष्यको कामना गर्दछौं। यस अवसरमा तपाईंहरूले गर्ने सेवा र योगदानले क्याम्पस र शिक्षा क्षेत्रमा नयाँ मिसाल कायम गर्ने विश्वास गर्दछौं।



