शैक्षिक सत्रमा ४ बर्से BBA, BBS, BA, BEd र १ बर्से B.Ed मा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ !!!!

November 17, 2021


कक्षा १२ उतिर्ण सम्पुर्ण विद्यार्थीहरुमा हार्दिक बधाई तथा शुभकामना दिदै सुर्योदय नगरपालिकामा अवस्थित उत्कृष्ट एबम पटक पटक स्वर्ण पदक प्राप्त गर्न सफल एक मात्र सामुदायिक क्याम्पस करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्रमा ४ बर्से BBA, BBS, BA, BEd र १ बर्से B.Ed मा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ !!!!


Notice